२२ जेष्ठ २०८३, शुक्रबार

पोखराको सूर्यदर्शन सहकारी ठगीमा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १९ भदौ । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप २५ जनाविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कास्कीले पुरक जाहेरी परेका जीवी राईका आफन्त, कर्मचारी लगायत रहनु भएको छ ।

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पनि कास्की प्रहरीमा पुरक जाहेरी परेको छ । तर उहाँविरूद्व भने पक्राउ पुर्जी जारी भएको छैन ।

कास्की प्रहरीले केही दिन अगाडि लामिछानेको काठमाडौंमै आएर बयान लिएको थियो ।