
काठमाडौं, १८ भदौ । मलेसियामा एकजना नेपाली युवकको हत्या भएको छ ।
सिराहाका रुपेश यादवको हत्या भएको हो । उहाँको उहाँकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् ।
रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । हत्या गरेर रूपेश फरार छन् ।









प्रतिक्रिया