८ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीसँग प्रकाशको भेट

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । प्रकाश तामाङ ‘काले’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नुभएको छ ।

सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गर्नुभएको हो ।

‘हेर्ने कथा’बाट आफ्नो परिवारको सम्पर्कमा पुग्नुभएका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले उहाँको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ)मा पुगेर नागरिकता दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उहाँलाई अन्य कुरामा पनि सहज हुने बताउनुभएको छ ।