२६ जेष्ठ २०८३, मंगलबार

काँग्रेसले निर्वाचनमा गठबन्धन नगर्ने, अरू के-के निर्णय भयो ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसले निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाएर एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्‍याउने निर्णय गरेको हो । महामन्त्री गगन थापाले राखेको निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्ताव पेस गर्नुभएको थियो ।

बैठकमा उपसभापति र महामन्त्रीद्वयले राखेको नीतिगत, सांगठनिक र समयसामयिक प्रस्तावमा छलफल भएको थियो ।