
चितवन, १६ भदौ । नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा दुई वटा गाडी एक आपसमा ठोक्किएका छन् ।
भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको विवरण आउन बाँकी छ ।









प्रतिक्रिया