
काठमाडौं, १३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण गर्नु भएको छ ।
यसअघि हिजो सभामुख देवराज घिमिरेले विधेयक प्रमाणित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाउनु भएको थियो ।
राष्ट्रपतिले प्रमाणिकरण गरेसँग अब विधेयक नेपाल राजपत्रमा प्रकाशित हुने छ ।









प्रतिक्रिया