मुस्ताङ, १३ भदौ । समुन्द्र सतहबाट ३७८० मिटरमा अवस्थित यस गाउँ जोमसोमबाट ३५ किमिको दुरीमा पुग्न सकिन्छ । १२ घरधुरी भएको यस गाउँमा करिब ४० जना मानिसको बसोबास रहेको छ । २०२२ मा मात्र नेपालको नक्सामा यो गाउँलाई समावेश गरिएको थियो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया