२३ असार २०८३, मंगलबार

एमाले सचिवालय बैठक बस्दै

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्नेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै, बैठकमा सरकारको कामकारबाहीबारे समीक्षा पनि हुने बताइएको छ ।