तनहुँ, ७ भदौ । तनहुँस्थित मर्स्याङ्दी नदीमा बस खसेको हो ।
आज बिहान आबुखैरेनी गाउँपालिका वडा नम्बर-२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।
अहिले उद्वारको काम भइरहेको छ । थप विवरण आउँन बाँकी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया