
काठमाडौं, ५ भदौ । नेपाल संगीत उद्योग संघमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले छापा मारेको छ।
नक्कली कलाकार र गायकको कागजात बनाएर अष्ट्रेलिया पठाएको समाचार प्रकाशित भएपछि ब्यूरोले अनामनगरस्थित कार्यालयमा छापा मारेको हो ।
ब्यूरोले कागजातहरू बरामद गरेको छ ।









प्रतिक्रिया