
काठमाडौं, ३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।
रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा आज उहाँले कान्तिपुरय उपक्रम गुठी र उपक्रम गुठी ललितपुरका गुठीयारसहितका पदाधिकारीले प्रदान गरेको रक्षाबन्धन ग्रहण गर्नुभएको छ । दुवै गुठीका पदाधिकारीले आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई रक्षाबन्धन प्रदान गर्नुभएको हो ।








प्रतिक्रिया