२९ जेष्ठ २०८३, शुक्रबार

ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ ।

मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ ।

अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।