२९ जेष्ठ २०८३, शुक्रबार

परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि राजदूतमा सिफारिस

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो ।

लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त हुनुभएको थियो । उहाँ परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवसमेत हुनुहुन्छ ।