३ असार २०८३, बुधबार

गोदावरी नगरपालिकाका मेयर र उपमेयरलाई भ्रष्टाचार मुद्वामा सफाइ

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । ललितपुरस्थित गोदावरी नगरपालिकाको मेयर र उपमेयरले भ्रष्टाचार मुद्वामा सफाइ पाउनु भएको छ ।

विशेष अदालतले मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहितलाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आरोप दाबी पुष्टि नहुने फैसला गरेको हो ।

उहाँहरूमाथि ढुंगा तथा बालुवा उत्खनन् र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो ।