१५ असार २०८३, सोमबार

बेचन झाविरुद्ध मुद्वा दर्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा विरूद्व अदालतमा मुद्वा दर्ता भएको छ ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मङ्गलबार झाविरुद्ध अदालतमा पूरक अभियोग दर्ता गरेको हो। झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा इन्कारी बयान दिनुभएको छ ।

उहाँले टेकनारायण पाण्डे, श्यामकृष्ण श्रेष्ठ, हरिभक्त महर्जन लगायतलाई नचिनेको भनेर बयान दिनु भएको हो ।