२६ जेष्ठ २०८३, मंगलबार

इमाडोलमा सडक भासियो

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । ललितपुरको इमाडोलमा पनि सडक भासिएको छ ।

महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोक भन्दा अगाडि नयाँपुल बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडक भासिएको हो ।

सडक भासिँदा उक्त सडकमा सवारी आवागमन बन्द गरिएको छ ।