२४ असार २०८३, बुधबार

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ । प्याज सुकेको ९७ रुपैयाँ ५० पैसा, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड २५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ७६ रुपैयाँ, बन्दा लोकल ७७ रुपैयाँ, लौका ४६ रुपैयाँ, भिण्डी ५६ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ८६ रुपैयाँ ६७ प्रति केजी तोकिएको छ ।