
काठमाडौं, २९ साउन । पोखराबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण भएको छ ।
मौसम खराबीका काकरण बिरामी बोकेर आएको कैलाश हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका-५ मा आकस्मिक अवतरण गरिएको हो ।
सबै सुरक्षित रहेका र बिरामीलाई एम्बुलेन्सबाट काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।












प्रतिक्रिया