२७ असार २०८३, शनिबार

कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए उजुरी

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको छ ।

खरेलले प्राधिकरणमा बसेर कुलमानले भ्रष्टाचार गरेको भन्दै उजुरी दिनु भएको हो ।