
काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार निमार्ण गर्न आफू नलागेको बताउनु भएको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताउनुभयो ।
‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया