४ असार २०८३, बिहिबार

१८ देशका राजदूतको सुनवाई भोलिदेखी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको भोलिदेखी सुनवाई सुरु हुने भएको छ ।

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवार देखि सुरु हुन लागेको हो ।

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति ९ज्येष्ठ सदस्य० पशुपति शमशेर जबराले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । सुनुवाई दिउँसो १२ः३० बाट सुरु हुनेछ ।