
काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटबार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटबार्ता भएको हो । उहाँ दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आईपुग्नु भएको हो ।
केपी ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक भारतवाट उच्चस्तरीय भ्रमण भएको हो।








प्रतिक्रिया