१७ असार २०८३, बुधबार

विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २७ साउन । विराटनगरस्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ ।

बिजुली सर्ट भएर आगोलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आईसीयूमा बिरामी भने नरहेको अस्पतालले जानकारी दिएको छ । आगोलागी नियन्त्रणको प्रयास भइरहेको छ ।