३१ जेष्ठ २०८३, आइतबार

जनार्दन शर्माको प्रस्ताव : पार्टीको नाम र चुनाव चिन्ह फेरौँ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गर्नुभएको छ ।

सरकारवाट बाहिरिएपछि बसिरहेको स्थायी कमिटि बैठकमा उपमहासचिव शर्माले नाम र चुनाव चिन्ह फेर्न प्रस्ताव गर्नु भएको हो ।

पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राख्नुभएको हो ।