३ असार २०८३, बुधबार

भारतीय विदेश सचिव आइतबार नेपाल आउने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने नेपाल भ्रमणका लागि आउने हुनु भएको छ ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री साउन २७ गते नेपाल आउन लाग्नु भएको हो ।

भ्रमणका क्रममा उहाँले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ २८ गते स्वदेश फर्कनुहुनेछ ।