१६ असार २०८३, मंगलबार

हेलिकप्टर दुर्घटना : पाइलटसहित सवार पाँचै जनाको मृत्यु (अपडेट)

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना भएको छ ।

आज बिहान काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर शिवपुरी =-७ मा दुर्घटना भएको हो । २ बजेर १४ मिनेट जाँदा हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहनु भएको थियो ।

दुर्घटनामा पाइलट मल्लसहित पाँचजना सवार रहेकामा सबैको मृत्यु भएको छ ।