काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गर्नुभएको छ ।
त्रिविका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले यसअघि नीति तथा कार्यक्रम रोकेको आरोप लागेको थियो ।
मङ्गलवार उपकुलपति प्राडा केशरजंग बराल लगायतका त्रिविका पदाधिकारीहरू नीति तथा कार्यक्रम लिएर त्रिवि पुग्नुभएकामा प्रधानमन्त्रीले हस्ताक्षर गर्नुभएको हो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस