
काठमाडौं, २३ साउन । चितवनको सिमलतालमा भएको दुर्घटनाको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
समितिले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा बसमा सवार घाइते यात्रुदेखि प्रत्यक्षदर्शीको बयान समेटिएको छ भने कार्यदले दुर्घटनको कारण पहिचान गरी समाधानको लागि सुझाव पनि दिएको छ ।















प्रतिक्रिया