
गल्मी, २२ साउन । गुल्मीमा पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौना पहिरोले २ वटा घर पुर्दा एकजनाको मृत्यु भएको हो भने तीनजना बेपत्ता हुनुहुन्छ । पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरेको हो ।
बेपत्ताहरूको खोजी भइरहेको छ ।









प्रतिक्रिया