
काठमाडौं, २२ साउन । डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको हो । मृतक पुरुषलाई अन्य रोग पनि रहेको इडीसीडीले जनाएको छ ।
यो वर्ष २ हजार ३ सय ६५ जनामा संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।








प्रतिक्रिया