१६ असार २०८३, मंगलबार

मन्त्रिपरिषद् बैठक बस्दै

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपराह्न पाँच बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक विषयका साथै मन्त्रालयले सम्पादन गरिरहेका काम, आइपरेका समस्या तथा समाधानका उपायका विषयमा छलफल हुनेछ । बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्ताव उपर पनि छलफल भई निर्णय हुनेछ ।