
काठमाडौं, २१ साउन । बंगलादेशबाट राजीनामा दिएर भाग्नुभएकी निवर्तमान प्रधानमन्त्री शेख हसिना भारत आइपुग्नु भएको छ ।
उहाँ सेनाको हेलिकप्टरबाट भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयरवेसमा अवतरण गर्नुभएको हो ।
हसिना भारतबाट बेलायतको लण्डन जान सक्ने बताइएको छ ।








प्रतिक्रिया