२ असार २०८३, मंगलबार

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २१ साउन । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनु भएको छ ।

आज बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत पाउनु भएको हो । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत परेको हो।

एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, कांग्रेसका १४ जना सांसदले मत दिनु भएको थियो । प्रदेश सभा बैठकमा ३८ जना सांसदहरु सहभागी हुनुहुन्थ्यो ।