
काठमाडौं, २१ साउन । बंगलादेशमा हिंसात्मक प्रदर्शन अझै रोकिएको छैन। परिस्थिति झनै बिग्रिएको छ ।
प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर हेलिकप्टरबाट भारत भागेकी छिन् ।
यसैबीच, प्रदर्शनकारीले शेख हसिनाको कार्यालयमा आगजनी गरेका छन् भने हसिनाको पार्टी अवामी लिगका नेता र कार्यकर्ताको खोजी खोजी कुटपिट र हत्या भइरहेको छ ।









प्रतिक्रिया