काठमाडौं, २१ साउन । प्रदर्शनकारी प्रधानमन्त्री निवास गणभवनमै छिरेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले सेनालाई राजीनामा बुझाउनु भएको हो । यसैबीच उहाँ देश छोडेर भारतको शरणमा आउनुभएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया