२१ जेष्ठ २०८३, बिहिबार

को-को तोकिए एमालेको जिल्ला र निर्वाचन क्षेत्रमा इन्चार्ज (सूचीसहित)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेकपा (एमाले) ले सबै जिल्लामा इन्चार्ज तोकेको छ । आज बसेको सचिवालय बैठकले ७७ वटै जिल्लामा इञ्चार्ज पनि तोकेको हो ।

बैठकले गोकुलप्रसाद बास्कोटालाई काभ्रेपलाञ्चोक, भक्तपुरमा महेश बस्नेत, ज्वालाकुमारी साहलाई बारा, बिशाल भट्टराईलाई खोटाङ, गणेशसिंह ठगुन्नालाई दार्चुलाको इञ्चार्ज तोकिएको छ ।

नामावाली-