२ कार्तिक २०८३, सोमबार

नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । नेप्सेमा सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द भएको छ ।

आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो ।

मौद्रिक नीतिपछिको भएको पहिलो कारोबार दिन पहिलो मिनेटमा नै १०२.६८ अंकले बढेर २० मिनेटका लागि कारोबार बन्द भएको छ ।