६ श्रावण २०८३, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

33.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको एक जहाज दुर्घटना भएको छ ।

दुर्घटनाका कारण जहाजमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।