२६ असार २०८३, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले दिए राजीनामा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनु भएको छ ।

उहाँले आज प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिनु भएको हो । यसअघि विश्वासको मत लिने तयारी गर्नु भएको जम्कट्टेलले विश्वासको मत नपाउने निश्चित भएसँगै राजीनामा दिनु भएको हो ।

असार २४ गते एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा पर्नु भएको थियो ।