१६ असार २०८३, मंगलबार

यस्तो छ आज विदेशी मुद्राको विनियम दर

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा पुगेको छ ।

युरो एकको खरिददर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३रुपैयाँ ३९ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।