
काठमाडौं, ४ साउन । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपत्ता हुनु भएको छ ।
शुक्रबार बिहान करिब ८ बजे हेटौंडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ बर्षका सहचालक त्रिशुलीमा हाम फालेको प्रहरीले जनाएको छ ।
उहाँले के कति कारणले त्रिशुलीमा हाम फाल्नुभएको भन्ने खुलेको छैन ।











प्रतिक्रिया