८ असार २०८३, सोमबार

उपसभामुख राना विवादमा परेपछि रास्वपाले थाल्यो छानबिन

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखमा निर्वाचित इन्दिरा राना मगर विवादमा तानिएपछि रास्वपाले छानबिन थालेको छ ।

रास्वपाका उपसभापति डीपी अर्यालले आज रानासँग सोधपुछ गर्नु भएको हो ।

उपसभामुख रानाले अमेरिकी दूतावासलाई पत्र लेख्दै केही व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन आग्रह गर्नु भएको थियो ।