
काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ७ गते सांसदहरूको जवाफ दिनुहुने भएको छ ।
प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले संसदको प्रश्नोत्तरमा सहभागी हुन लाग्नु भएको हो ।
आज सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको हो ।








प्रतिक्रिया