काठमाडौं, १ साउन । महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिनु भएको छ ।
पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा बुझाउनु भएको हो । उहाँको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्नु भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया