२६ जेष्ठ २०८३, मंगलबार

शपथ लगत्तै प्रधानमन्त्री ओलीद्वारा लैनचौर पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

आज बिहान राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि प्रधानमन्त्री ओलीले काठमाडौंको लैनचौरस्थीत सहिद स्मारकमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, बिष्णु पौडेल लगाएतका नवनियुक्त मन्त्रीहरुले पनि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।