२६ असार २०८३, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथमा जे देखियो (तस्वीरहरू)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिनु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनु भएको हो भने त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउनु भएको हो ।