२४ कार्तिक २०८३, मंगलबार

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २८ असार । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ ।

बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा सडक भाँसिएपछि कोरिडोर यही असार २६ गतेदेखि अवरुद्ध छ ।