२४ कार्तिक २०८३, मंगलबार

बुद्ध एयरको जहाज रनवेमा चिप्लियो

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।

गएराति साढे ९ बजे काठमाडौंबाट भैरहवा उडेको जहाज अवतरण गर्ने क्रममा रनवेमा चप्लिएको हो ।

बुद्ध एयरका अनुसार सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।