२५ जेष्ठ २०८३, सोमबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

12k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबारसुनको मूल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँ बढेर १ हजार ८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।