२८ असार २०८३, आइतबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपराह्न ४ बजे बस्ने बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९-०८०) पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरुले समसामयिक राष्ट्रिय विषयमा आ-आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ ।